गायक प्रमोद खरेलको ‘धोकेबाज’ रिलीज (भिडियो )

काठमाडौँ :  लोकप्रिय गायक प्रमोद खरेलको ‘धोकेबाज’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत तथा उदयराज पौडेलको एरेञ्ज रहेको छ ।

शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।


प्रकाशित | ७ फाल्गुन २०७६, बुधबार १७:२९