टेलिकमको संविधान दिवसको उपलक्ष्यमा बिशेष अफर

काठमाडौँं : नेपाल टेलिकमले संविधान दिवसको उपलक्षयमा ग्राहकका लागी बिशेष अफर ल्याएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसका असवरमा १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो । एनटिसी प्रयोगकर्ताले उक्त अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ । यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने छ ।


प्रकाशित | १ आश्विन २०७६, बुधबार १७:१०