बैतडी, दार्चुला र बझाङमा भूकम्पको धक्का

बैतडी : सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो। मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको हो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १३:३०