एनआरएनए माल्टाको अध्यक्षमा राजु अर्याल (बाबू) निर्वाचीत : यस्तो छ नयाँ कार्यसमितिको नामावली

माल्टा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) माल्टाको अध्यक्षमा राजु अर्याल निर्वाचीत हुनुभएको छ । माल्टाको पहिलो अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले आइसिसी सदस्यमा तेज बहादुर लिम्बूलाई चयन गरेको छ ।  त्यस्तै प्रबक्तामा मनिष अर्याललाई चयन गरेको छ । कार्यक्रममा आइसिसी उपाध्यक्ष कुल आचार्य, सह-कोषाध्यक्ष सोम सापकोटालगायत अतिथिहरु सहभागी हुनुहुन्थ्यो ।

यस्तो छ नयाँ कार्यसमितिको पूर्ण विवरण:-

अध्यक्ष -राजु अर्याल (बाबू)

उपाध्यक्ष – रेमलाल खनाल

उपाध्यक्ष – महेश्वर श्रेष्ठ

उपाध्यक्ष – प्रकाश भण्डारी

उपाध्यक्ष -नवीन गिरि

म. उपाध्यक्ष -पुष्पा बुढा खनाल

महासचिव -सन्देश केसि

सचिब – भुवन अर्याल

सचिब- निरज ढकाल

कोषअध्यक्ष -दिपक पोखरेल

सह- युवा संयोजक- रोशन गिरि

महिला संयोजक-एनि गुरुङ्ग

सदस्य- राजिब दाहाल

सदस्य- बिरेन्द्र घिमिरे

सदस्य – मीन बहादुर खनाल

सदस्य- मनोज उपाध्यय

सदस्य- अर्बिन पौडेल

सदस्य- रबिन शर्मा पौडेल

सदस्य- नरेश खनाल

सामाजिक तथा कार्यकारि संयोजक- बासुदेब अधिकारी

साहित्यिक तथा सांस्कृतिक बिभागिय प्रमुख – पुर्ण कोइराला

वैदेशिक रोजगार बिभागिय कार्यकारी सदस्य- शिव शंकर राय


प्रकाशित | २८ श्रावण २०७६, मंगलवार २१:०२