‘बाँच्नु जती’ बोलको गीत रिलीज (भिडियो )

काठमाडौँ : विज्ञान राईको निर्देशनमा रहेको ‘बाँच्नु जती’ बोलको गीत रिलीज भएको छ । दिपक लिम्बुको स्वर रहेको गीतको म्यूजिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्का, साहिल खान र सायशा बायलकोटीको अभिनय रहेको छ । उक्त गीतको भिडियोमा नवराज उपे्रतीलको छायाँकन, सुवाश जमरकट्टेलको शब्द रहेको गीतमा विकास चौधरीको संगीत रहेको छ भने बिबि फुयाल र बाबुराम थापाले उत्पादन तथा प्रकाशन गरेका छन् ।


प्रकाशित | २५ श्रावण २०७६, शनिबार १४:०३