‘नाचौ छम्म छम्म’बोलको गीत रिलीज (भिडियो)

काठमाडौँ : नायिका आचल शर्मा र पल शाह को अभिनय रहेको ‘नाचौ छम्म छम्म’बोलको गीत रिलीज भएको छ । गायिका मेलिना राई र गायक कमल अधिकारीको स्वर रहेको गीतमा हरी कटुवालको शब्द रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त गीतमा कमल अधिकारीकै संगीत तथा एरेंज रहेको छ ।


प्रकाशित | ११ श्रावण २०७६, शनिबार १७:१३