इन्डोनेशियामा जोको पुन: राष्ट्रपति निर्वाचीत भएपछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: राष्ट्रपति निर्वाचित भएपछि हिंसात्मक प्रदर्शन भएका छन् । पर्दशनका क्रममा सर्यौ प्रदर्शनकारीहरू पक्राउ परेका छन् । राजधानी जाकार्तामा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए। अन्तिम परिणाम आउनुअघि उनले व्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणामविरुद्ध सडक तताउन सक्ने चेतावनी दिएका थिए।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार २१:४३