यस्तो बन्यो लाप्राक नमुना बस्ती (फोटोफिचर)

२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको हस्तान्तरण चाँडै हुँदैछ । लगभग ९५ प्रतिशत काम सम्पन्न भइसकेको बस्ती हस्तान्तरणको मिती भने तय भइसकेको छैन । गैर आवासीय नेपाली संघ(एनआरएनए) ले सञ्चालन गरेको लाप्राक नमुना यस्तो बनेको छ;

 


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ११:४३