उसुमा नेपालका दिपकलाई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९।३२ अंक ल्याएर स्वर्ण जितेका हुन् । भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते ।


प्रकाशित | १८ मंसिर २०७६, बुधबार १२:३२