निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत सांसदलाई ६ करोड

काठमाडौं: निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडलाई बढाएर ६ करोड पुर्याएका हुन । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १७:५२