प्राडा पशुपति चौधरी मेरुदण्डको संरचनामानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा […]
काठमाडौँ : नेपालमा लकडाउन अवधिमा ६ अर्ब वरावरको औषधि आयात भएको पाइएको छ । गत चैत ११ गतेदेखि भएको लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको हो । यो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । यो अवधिमा रु चार अर्ब ५७ […]
केशवराज पौडेल /काठमाडौँ कोरोना र यस्ता सङ्क्रमणबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने आर्युवेद चिकित्सक मनोजकुमार चौधरीले बताउनुभएको छ । उहाँले भोकको आभास भएपछि मात्रै खानेकुरा खान उपयुक्त रहेका बताउनुभयो । आयुर्वेदले खानपान एवम् जीवनशैलीमा सामान्य परिवर्तनले पनि रोगलाई निर्मूल पार्ने उपाय बताउने भएकाले मानव जीवनमा अनुशासन कायम गराउने उहाँले बताउनुभयो । गर्मीको समयमा कोरोनाजस्ता […]
काठमाडौं : सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो। निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ। मन्त्रालयले अहिले […]
डा मीरा आचार्य जसरी एउटा गाडी राम्ररी कुद्न त्यसका सबै पार्टपुर्जा दुरुस्त हुनुपर्छ, त्यसरी नै मानव शरीरले सही ढंगले कार्य गर्न सबै अंग स्वस्थ हुनुपर्छ। हाड र मासुले बनेको मानव शरीरमा रोग लाग्नु सामान्य हो तर त्यस रोगको सही समयमा सही उपचार हुन नसकेमा जटिल परिस्थिति सिर्जना हुनसक्छ। भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो […]
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने जनाएको छ। सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण […]
इश्वरचन्द्र झा/ काठमाडौँ अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे । लक्षणले केही सङ्केत गर्दै थियो । शरीरको तापक्रम बढ्दै गयो । खोकी र कफले आवाज शिथिल हुन थाल्यो । गर्गले सुरुमा उक्त लक्षणलाई सिजनल फ्लुको […]