वैदेशिक रोजगार कानुन व्यवसायी व्यवसाय संघको अध्यक्षमा खड्गप्रसाद शिवाकोटी चयन

काठमाडौं:  वैदेशिक रोजगार लेखापढी कानुन ब्यबसायी संघको अध्यक्षमा खड्ग प्रसाद शिवाकोटी चयन हुनु भएको छ । संघको काठमाडौको ताहाचलमा सम्पन्न प्रथम साधारण सभाले शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । अध्यक्षमा चयन भएपनि बोल्नुहुँदै शिवाकोटीले वैदेशिक रोजगारीमा दैनिक २ हजार हाराहारीमा युवाहरु विदेशीनु परिरहेको बताउँदै वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र पर्ने, ठगीने, बिचौलियाको […]

सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सिरुटारको धन्सारमा पुनः निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १ स्थित धन्सारमा पुन: निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन गरिएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले मंगलबार आयोजित एक कार्यक्रमका बीच पुनः निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नुभयो । भूकम्पले क्षति भई जीर्ण भएको मन्दिर सूर्यविनायक नगरपालिकाको २० लाख र स्थानीयको सहयोगमा पुनः निर्माणका गरिएको हो । सो असरमा […]

गुणस्तरीय शिक्षाको पर्याय यूरोकिड्स : गोठाटार शाखामा पनि बालबालिकाहरु सृजनशिल बन्दै

काठमाडौं । नेपाल तथा भारत लगायतका देशमा पहिलो स्थान ओगटेको प्रिस्कुल यूरोकिड्स कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा खुलेपछि अभिभावकहरु हर्षित बनेका छन् । यूरोकिड्मा भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको भन्दै अभिभावकहरु हर्षित बनेका हुन् । अभिभावक तथा चर्चित गीतकार एकतारे सविन सिंहले “हाम्रो बच्चामा निकै नै सकरात्मक परिवर्तन आएको छ […]

ई-नेबल नेपालको वार्षिकोत्सव: डा. कोइरालाले प्रदान गरे ९ वर्षीय बालीकालाई कृतिम हात

काठमाडौं : सामाजिक काममा फरक पहिचान बनाएको ई नेबल नेपालको छैठौं वार्षिकोत्सवका अवसरमा ९ वर्षिय बालिका डोमा तामाङलाई डा. भगवान कोइरालाले कृतिम हात प्रदान गरेका छन् । हात नहुने बालबालिकालाई कृतिम हात दिएर सहयोग गर्दै आएको ई–नेबल नेपालको छैठौं बार्षिकोसोत्वको असरमा काठमाडौमा भएको कार्यक्रममा उनले हात गुमाएका र आर्थिक रुपले बिपन्न बालबालिकालाई हात दिएर उनीहरुको […]

चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले पूँजीगततर्फ ५३ दशमलव ८१ प्रशित अर्थात १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने चालु खर्च तर्फ ९६ करोड १७ लाख १३ […]

सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन सम्पन्न, २ अर्ब २४ करोड बजेट विनियोजन, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट शूरु अधिवेशन नीति तथा कार्यक्रम, बजेट, लोगो, नगर गान र विभिन्न विधेयकहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको हो । शुक्रबारको पहिलो बैठकमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सोमबार नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आगामी आर्थिक वर्षको बजेट […]

काठमाडौंको गोठाटारमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने युरो किड्स सञ्चालन

काठमाडौं : विश्वभर करिब १४ सय भन्दा बढी शाखा रहेको प्रि स्कुल युरो किड्सको नयाँ शाखा काठमाडौं गोठाटारमा संचालनमा आएको छ । विगत दुई दशका अघिदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको युरो किड्सको नेपालमा ३१ वटा शाखा मध्ये भर्खरै गोठाटारमा खुलेको सबैभन्दा कान्छो शाखा हो । बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको युरो […]