लगानी सम्मेलनको तयारी पूरा : ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता रहने

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी पुरा भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले दुई दिने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिँदै सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने बताउनुभयो । […]

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

प्रकाश सिलवाल /काठमाडौँ लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला रु झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन । राष्ट्रिय सूचना आयोगको ¬‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ ९आरटिआइ अडिट¬० […]

सात महिनामा १ सय ५५ मुलुकसँग नेपालको ब्यापार घाटा

काठमाडौं – बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा […]

शेयर बजारमा सुधार जारी

काठमाडौँ, १२ चैत -सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०७ विन्दुले बढेर एक हजार १४०।७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४२ ले वृद्धि भई २४२।६७ विन्दुमा पुगेको छ । कूल १७१ […]

युवालाई स्वरोजगार बनाउन ऋण प्रवाहलाई सरलीकृत बनाइने

काठमाडौँ- युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताउनुभएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो […]

लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा

नारायण न्यौपाने/रमेश लम्साल /काठमाडौँ, १२ चैत सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ […]