खानपानमा ध्यान दिए मिर्गौला स्वस्थ

काठमाडौँ – बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे […]

पाइल्स भएका मानिसहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

कतिपय मानिसहरुले पाइल्सको सामना गरिरहेका हुन्छन् । पाइल्स भएका बिरामीहरुलाई शौच गर्दाको समयमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । साथै बिरामीलाई मलद्वार बाहिर र भित्र पनि सुन्निने हुन्छ र कयौ पटक रक्तश्राव पनि हुन्छ । पाइल्सको समस्याबाट पीडित व्यक्तिले खानपानसँग सम्बन्धित केही कुरामा ध्यान दिनुपर्छ । आउनुहोस् पाइल्सबारे महत्वपूर्ण जानकारी लिऔं । पाइल्स एक यस्तो […]

वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो। अबदेखि सरकारी अन्तर्गतका […]

यस्तो फाइदाहरु छन् गहिरो श्वास लिनुको

दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ […]

इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै

इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर सही सदुपयोग गर्न नसके र अत्यधिक प्रयोग गर्न थाले मानिसमा इन्टरनेटको लत नै लाग्दछ । अत्यधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरू बताउँछन् । इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने […]

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने ?

काठमाडौं– विशेष गरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् । त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ । अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका […]

कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर

डा शेरबहादुर पुन १) बुस्टरमा फरक खोप लगाउन मिल्छ ? – लगाउन मिल्छ। विभिन्न अध्ययनहरुले ‘मिक्स एण्ड म्याच’ अर्थात् पहिले दुई मात्रा पूर्ण खोप लगाएमा फरक खोप बुस्टरको रुपमा लगाउँदा एन्टीबडीको स्तर प्रभावकारी र सुरक्षित हुने गरेको देखिएका छन्। २) बुस्टर डोज भनेको फरक खोप हो ? – होइन, बुस्टर डोज भनेको हाल उपलब्ध/लगाइरहेका खोपहरु […]