कोरोना सङ्क्रमित गर्भवती महिला चार दिनमा नै निको भएर डिस्चार्ज

शालिग्राम नेपाल /चितवन  कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । शुक्रबार र शनिबार भएको परीक्षणमा नेगेटिभ आएपछि महिलाको श्रीमानलाई जिम्मा लगाएर आइतबार डिस्चार्ज गरेको अस्पतालका सूचना […]

नेपालमा थप १९ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या २०६ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप १९ जना संक्रमित निको भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना रहेका हुन । निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष […]

१३ लाख ४० हजार छात्रालाई निशुल्क सेनेटेरी प्याड, ७ अर्ब ५२ करोड विनियोजन

काठमाडौँ:  सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटेरी प्याड निशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले ‘देशभरका सबै सामदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमाफर्त सशर्त अनुदानको रूपमा रु १ अर्ब ८२ करोड वितीय हस्तान्तरण […]

कोरोनासँग लड्ने अस्त्र : वैकल्पिक चिकित्सा, सकारात्मक सोच र स्वस्थ जीवनशैली

डा गंगाराज अर्याल सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उपचारमा आधुनिक औषधिसँगै आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली उपयोग गर्ने नीति कार्यान्वयनमा चासो लिएको छ। सयौं वर्षदेखि चलिआएका समयले नै प्रमाणित गरेका औषधिहरु उपयोग गर्ने रणनीति पनि बनाएको छ। मुलुकभरका स्वास्थ्य संस्था, प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ विरुद्ध आयुर्वेद र वैकल्पिक चिकित्सा अन्तर्गत रोकथामसँग सम्बन्धित निर्देशिकासमेत […]

अस्पतालको बेडबाट कोरोना संक्रमित नर्सको दुखेसो: समाजले गर्ने व्यवहारले मन दुखाउँदो रहेछ

कमला गुरुङ /काठमाडौं वैशाख ३० गते कपिलवस्तुको एक नर्समा कोरोना भाइरसको संक्रमण भेटियो। नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको यो नै पहिलो घटना थियो। त्यसको भोलिपल्टै नै वीरगञ्जमा एक नर्स पनि कोरोना संक्रमित भइन्। उनी नारायणी अस्पतालको स्टाफ नर्स हुन्। ३६ वर्षीय सुभद्रा चौधरी २०५९ सालदेखि नारायणी अस्पतालमा कार्यरत छिन्। संक्रमितको उपचारमा दिनरात खटिने उनी अहिले […]

आइसोलेसन वार्डमा बस्दाको अनुभव : मान्छे कोरोनाले होइन, डरले मर्छन् जस्तो लाग्यो

करिब १० दिनको अस्पताल बसाई निकै अत्यासलाग्दो थियो। हामीलाई एक दिन त एक्लै बस्दा कस्तो डर लाग्छ। सुनसान लाग्छ। कोही बोल्ने मान्छे नहुँदा छटपटी लाग्छ। मोबाइल मात्र पनि कति हेर्नु निकै तनाव हुन्थ्यो। म त धेरै दिन बस्नुपरेन। तर, लामो समय बसेकाहरूलाई कस्तो भएको होला झन्। कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा धेरै दिन बस्नु त्योभन्दा […]

कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

नवराज कट्टेल /विराटनगर  विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त हुनुभएको हो । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र […]