अस्ट्रेलियाको मेलबोर्नमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन

मेलबोर्न : अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तरास्ट्रीय नेपाली कलाकार समाज ९इनास० को इनास भिक्टोरिया राज्य समितिको गठन भएको छ । इनासका ओसेनिया को(ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सक्रियतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, सुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति […]

नेपाल भ्रमण वर्ष सफल बनाउन एनआरएनए हङकङको आह्रवान

हङकङ : नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा तयारी तीब्र पारिएको छ । हङकङमा गैर आवासीय नेपाली संघलगायतका नेपाली संघसंस्थाहरु नेपाल भ्रमण वर्ष सफल बनाउन लागिपरिरहेका हुन । एनआरएनए हङकङले नेपाली समुदायमा नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोगको लागि आह्रवान समेत गरेको छ । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण […]

मिस नेपाल अनुष्कालाई भोट गरि सहयोग गर्न अस्ट्रेलियाबासी नेपाली समुदायमा अपिल

सिड्नी: डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई धेरै भन्दा धेरै भोटको आवश्यक परेको छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठलाई धेरैभन्दा धेरै भोटको आवश्यक परेपछि सबैमा सहयोगको लागि अपिल गरिएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ओसेनीया संयोजक सुशिल चालिसेले अनुष्कालाई भोट […]

भ्रमण वर्ष सफल बनाउन ३१ देशका राजदुतलाई पर्यटमन्त्रीले गरे सहयोगको लागि आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाप्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भन्नुभयो, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न […]

लन्डनमा भारतीय दुतावास अगाडी गैर आवासीय नेपालीको प्रदर्शन

तस्विर: एभरेष्ट गौतम लन्डन : गैर आवासीय नेपाली संघको आयोजनामा लन्डनमा भारतीय दूतावास अगाडि गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर बनाइएको नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्नेलगायतका माग राखेर सोमबार लन्डनस्थित भारतीय दुतावास अगाडी नेपाली समुदायले प्रदर्शन गरेका हुन । प्रदर्शनकारीले ब्याक अफ इन्डिया, […]

मिस वर्ल्डमा अनुष्कालाई सहयोग गर्न बेलायतस्थित नेपाली राजदूत सुवेदीको आग्रह

लन्डन : मिस वर्ल्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई सघाउन बेलायतस्थित नेपाली राजदूतावासले बेलायती नेपाली समुदायमा आग्रह गरेको छ । नेपाल दूतावास बेलायतले मिस नेपाल अनुष्काको सम्मानमा आयोजना गरेको एक कार्यक्रममा राजदूत डा. दुर्गाप्रसाद सुवेदीले मिस नेपाल अनुष्काmलाई सघाउन सबै बेलायतममा रहनु भएको नेपाली समुदायलाई अपिल गरिएको बताउनुभयो । कार्यक्रममा राजदूत सुवेदीले मिस वल्डमा नेपालको तर्फबाट […]

एनआरएनए सचिव गौरी जोशीद्धारा विद्यालयलाई लाखौ रकम वरावरको आइसिटीका सामानहरु वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नव निर्बातित सचिव एवंम् आमा फाउण्डेसनका अध्यक्ष गौरीराज जोशीले काठमाडौंको एक विद्यालयलाई लाखौ रकम वरावरको आइसिटीको सामानहरु सहयोग प्रदान गर्नुभएको छ । सचिव जोशीको एकल सहयोगमा काठमाण्डौको कागेश्वरी नगरपालिका स्थित बाल बिकास माध्यमिक बिधालय, आलापोटमा अध्ययनरत बालबालिकाको शिक्षा स्तर उन्नतिका लागि १२ थान कम्प्युटर, १ थान […]