अमेरिकाबासी नेपालीले दिएको सुझावलाई एजेन्डाको रुपमा अगाडि बढाउँनेछौ : कृष्णजीवी पन्थ

न्यूर्योक । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । ‘संस्थामा इमान्दारीपूर्वक काम गर्न आफूहरु सधै तयार […]

भाग्यमानी हिमाल गुरुङ

जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]

एनआरएनए जापानको अधिबेशन जुलाई २५ मा गर्ने निर्णय, सदस्य बन्ने समयसिमा ५ दिन थपियो

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ खुलाएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले समयसिमा थपेको हो । एनआरएनए जापानको कार्यसमितिको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखसम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनुभयो । […]

एनआरएनए यूकेको अध्यक्ष पदमा इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वको लागि इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनएसहित सामाजिक संघसंस्थामा पुर्याएको योगदान र बेलायतका नेपाली समुदायका अग्रजको चाहना अनुरुप अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको श्रेष्ठले बताउनु भयो । अहिलेसम्म कही कतै विवादमा नरहनु भएका उम्मेदवार श्रेष्ठले एनआरएनए […]

एनआरएनएको सराहनीय कार्य : साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार

काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा […]

लगनशीलता र इमान्दारिताले सफलताको शिखर चुमेका सुनिलबाबु

इमानदारीताका साथ निरन्तर कडा परिश्रम र मेहेनत गरेमा असम्भव भन्ने के नै रहेछ र । जीवनमा भाग्यले साथ नदिँदा पनि इमानदारीताका साथ परिश्रम गरेमा सफलता भन्ने चिज टाढाको विषय पनि त रहेनछ । भनिन्छ नी, हुने बिरुवाको चिल्लो पात । हो, सानैबाट मिहेनत र संघर्षमा विश्वास गर्ने सुनिल बाबु खड्काको जिवनमा यो भनाई ठ्याक्कै मेल […]

लाप्राक नमूना बस्ती निर्माणमा कसको कति सहयोग ?

काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने १६८ दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिएको छ । संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपैयाँ ८७ पैसा रकम प्राप्त गरेको थियो । बस्ती निर्माणमा सहयोग गर्ने ती दाताहरुको नाम र सहयोगसहितको शिलापत्र राखिएको हो । […]