सदीक्षा मुलेपति पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ। फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल-बच्चालाई समेत आफूसँगै […]
समृद्धि लामिछाने कहिले बिहानको ४/५ बजे त कहिले मध्यरातको १२/१ बजे उसले फोन गरेर ‘मेरो कोभिड ड्युटी सुरु भयो र अब म ५/६ घन्टा आइसियुमै हुन्छु, फोन उठेन भने नआत्तिनु है!’ भन्दा मन भारी हुन्छ। आँखा आँसुले भरिन्छ अनि उसले फर्किएर फोन नगरेसम्म छटपटीका साथै डर लागिरहन्छ; मानौं ऊ विश्वयुद्ध नै लड्न गएको हो र […]
शंकर पौडेल मानव इतिहास सुरु भएयता मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ। मानव समुदायको अस्तित्व नै संकटमा पर्नेगरी देखिएका केही महामारी र त्यस महामारीले सिकाएको पाठको बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। पछिल्ला ४०० वर्षको मात्र इतिहास हेर्ने हो भने प्रत्येक १०० वर्षको अन्तरालमा त्यस्ता महामारी देखिएका छन्। १. प्लेग (१७२०)मानव इतिहासमा बिफरपछि सबैभन्दा […]
प्राडा पशुपति चौधरी मेरुदण्डको संरचनामानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा […]
डा अनिल यादव मधुमेह के हो ?शरीरमा ऊर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हुन्छ। ग्लुकोज शरीरको कोषभित्र छिर्न इन्सुलिन हार्मोनले सहयोग गर्छ। जब शरीरमा इन्सुलिन हार्मोन उत्पादन रगतमा पर्याप्त हुँदैन वा इन्सुलिन पर्याप्त हुँदा पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ। त्यसलाई नै मधुमेह भनिन्छ। नेपालमा मधुमेह रोगी धेरै छन् […]
मान्छे यस्तै अटेरी भएमा समस्या निरन्तर रहिराख्छ डा शेरबहादुर पुन सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको दर बढेको देखिन्छ। कतिले निषेधाज्ञापछि बढेको रुपमा यसलाई बुझेको पाइएको छ। यो निषेधाज्ञा गर्नुअघि सरेको संक्रमणको नतिजा हो। निषेधाज्ञाको एक हप्तादेखि दुई हप्तासम्म यो दरमा संक्रमित भेटिएलान्। त्यसपछि मात्रै निषेधाज्ञाको प्रभाव देखिन थाल्नेछ। संक्रमण र मृत्युको यो […]
डा पार्शल भण्डारी म पाकिस्तानको लाहोर जनरल हस्पिटलमा एनेस्थेसिया एन्ड इन्टेन्सिव केयर (आइसियु) मा विशेषज्ञता हासिल गर्दै गरेको डाक्टर हुँ। विगत ६ महिनादेखि सोही अस्पतालको आइसियुमा रहेका कोभिड-१९ संक्रमित बिरामीको सेवा गर्दै आएको छु। यस क्रममा मैले जे देखें, भोगें र अनुभव गरें, त्यही आधारमा आम मानिसको सचेतनाका लागि यो सामग्री प्रस्तुत गरेको छु। १. […]