डा लव श्रेष्ठ कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो। यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ। आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो। वयस्क मानिसमा कलेजोको तौल अन्दाजी १.५ केजी हुन्छ। कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ। कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित […]
प्राडा पशुपति चौधरी फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा भन्नाले एक वैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो। जसमा बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, […]
डा सुनिल सापकोटा कोरोना महामारीले ल्याएको अनिश्चितता, बदलिएको दैनिकी, आर्थिक समस्या तथा सामाजिक दूरीले सबैको जीवनमा धेरै परिवर्तन ल्याएको छ। एकातिर हामी आफ्नो स्वास्थ्यलाई लिएर सबै चिन्तित छन् भने अर्कोतिर कतै कोरोना लागिहाल्ने त होइन भनेर चिन्ता पनि सबैमा छ। यो महामारीले भविष्यमा पार्न सक्ने प्रभावलाई लिएर समेत चिन्ता उत्पन्न भएको छ। गलत सूचना, समाचार […]
डा गुणनिधि शर्मा कोभिड-१९ को विश्वव्यापी महामारीसँगै सूचनाको ओभरफ्लोले गर्दा सर्वसाधारणदेखि नीति-निर्मातालाई समेत कुन कुरा सही र कुन कुरा गलत भन्ने अन्योलको अवस्था छ। यसले गर्दा रोग नियन्त्रण तथा रोकथामका लागि लिइने नीतिगत निर्णय तथा सबैले पालना गर्नुपर्ने जनस्वास्थ्यका उपायहरूबारे अन्योल उत्पन्न हुन जान्छ। तसर्थ, यस्तो अन्योललाई निवारण गर्न सत्य र तथ्य कुरा के हो […]
प्रमिला कार्की ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष झैँ यो वर्ष पनि विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। अगस्ट १ देखि ७ गतेसम्म (१७-२३ साउन, २०७७) स्तनपान सप्ताह देशव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रमका साथ चलिरहेको छ स्तनपान सप्ताह सन् १९९२ बाट सुरुवात भएको हो। हाल यो सप्ताह नेपाल […]
डा रोजित श्रेष्ठ र डा पूजा न्यौपाने कोरोना महामारीलाई नियन्त्रणमा राख्न कोभिड-१९ को निदानको लागि गरिने प्रयोगशाला परीक्षणको भूमिका निकै महत्वपूर्ण हुन्छ। किनकि त्यसैका आधारमा बिरामी पहिचान गरी आइसोलेसन गर्न सकिन्छ। नेपाल सरकारले गत साउन ७ गतेबाट लागू हुने गरी लकडाउन खुला गरेको छ। यस्तो अवस्थामा विस्तृत परीक्षणको अझबढी महत्त्व हुन्छ। नेपालमा कोरोना भाइरसको लागि पिसिआर र […]
बिबिसी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर […]