भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा चलेको नेकपा एमाले नै थियो । विडम्बना ! नेकपा बनेपछि एमाले संस्कृति जोगिएन।विचारका दृष्टिले दुवै पार्टीमा जनताको बहुदलीय जनवादको सारमा कुनै तात्विक अन्तर थिएन। तर त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसाथ गर्न नसक्दा समग्र पार्टीपंति […]
सुरेश प्रसाद निरौला माओवादी जनयुद्ध कालमा हाम्रा धेरै कमरेडहरुको सिन्दुर पुछिएको छ, काख रितिएको छ, अंग भंग हुनु भएको छ र हजारौं कमरेडहरु शहिद पनि हुनुभएको छ तर पनि तत्कालिन नेकपा एमाले र माओवादी पार्टी विच एकता भयो भने हामी एमाले भित्र त सबै एउटै परिवारका सदस्य छौं । त्यसमा पनि हामीहरु विच कुनै काटमार, […]
सूर्य थापा नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला- १. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे ! २. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ । ३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे । […]
उद्धव लुइटेल /टोकियो, जापान अस्थिर राजनीतिका दशकौं लामा शृंखलाहरूले थकित बनेका सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकहरूले चुनावी मुद्धा बमोजिम स्थिर सरकारका निम्ति नेकपालाई स्पष्ट बहुमत दिएका थिए । नेकपाले स्पष्ट बहुमत पाउनुका पछाडि जनअपेक्षाहरू धेरै ठूला थिएनन् । थिए त केवल पाँच वर्षे स्थिर सरकार र समृद्धि । एकमना सरकारको नेतृत्व सम्हालेको तीन वर्ष पुग्दा […]
उद्धव लुइटेल /टोकियो, जापान पटकपटक राजनीतिक षड्यन्त्रको निशानामा परेको देश यतिबेला पुस ५ मा केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनसँगै पुनस् अर्को अँध्यारो खोंचतिर धकेलिएको छ । स्थिर सरकार निर्माणले मुलुक समृद्ध बन्छ भन्ने नाराका साथ नेपाल कम्युनिस्ट पार्टी चुनावमा गएपछि अपेक्षाकृत नतिजा पाएर बनेको सरकार तीन वर्षमै प्रतिनिधि सभा विघटनको अकल्पनीय कुबाटोमा प्रवेश गर्यो । […]
पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिना डा अरुण शाही अंग्रेज़ी वर्षको पहिलो महिना जनवरीलाई विश्वभरि पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। सन् २०२१ लाई विश्व स्वास्थ्य संगठनले यो क्यान्सरलाई विश्वबाट उन्मुलन गर्ने अभियान वर्षको रुपमा लिन संसारभरिका सरकारहरुलाई अपिल गरेको छ। महिलामा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या […]
राजु खप्तडी बस्नेत देशलाई एकजुट राख्ने कुनै साझा आधार नै भएन। एउटा पातालो राष्ट्रियताको भावमण्डल अझै पनि छ जस्तो देखिन्छ तर त्यसको तह पनि विस्तारै खण्ड खण्डमा,विभाजित दृष्टिकोणमा ज्याज्याइ पिच्छेको परिभाषा र तर्कहरुको धुँवै धुँवाको भुमरीमा फसेको छ।यसो हेर्दा नेपाल कहिले पनि कसैको गुलाम भएन तर विभिन्न आयातित राजनैतिक सिद्धान्तहरुको गुलाम भने भइरह्यो र यद्यपि […]