युरोपियन देशमा मौलाएको मानव तस्करी तत्काल रोक्न श्रममन्त्री अर्यालको ध्यानाकर्षण

मानव तस्करीको जालो पन्छाउन ठोस कदम चाल्ने प्रतिबद्धता काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डिपी) अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी […]

विमला राई पौड्याल: राष्ट्रपतिको विज्ञ सल्लाहकारदेखि राष्ट्रियसभा सांसद हुँदै परराष्ट्रमन्त्रीको जिम्मेवारी

एनआरएनएमा शुद्धीकरणको आसा काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ । २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने काठमाडौं : कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन । नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको छ । […]

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन काठमाडौंमा हुँदै, तीन सय प्रतिनिधि सहभागी हुने

काठमाडौं: प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जनाएको हो । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी […]

ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ सम्मानीत

काठमाडौं : ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ सम्मानीत हुनु भएको छ । विनय अधिकारी नेतृत्वको समाजले गुरुङलाई सम्मान गरेको हो । गैर आवासीय नेपाली संघ र समग्र गोरखाको आर्थिक सम्मृद्धि तथा विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । शुक्रबार गोरखा बजारमा आयोजित ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशनको […]

ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखा : विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विनय अधिकारीको नेतृत्वमा रहेको समाजको अधिवेशनले नेतृत्व समेत हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई अधिकारीले नेतृत्व हस्तान्तरण गर्नु भएको हो । ढकाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुनुहुन्छ । समाजको […]

सेभेन समिटको सहयोगमा सोलुखुम्बुको टापटिङमा बन्यो बर्थिङ सेन्टर

दुर्गममा बर्थिङ सेन्टर निर्माण गर्न पाउँदा गौरवान्भित महसुस भइरहेको छ: एसी शेर्पा काठमाडौं: सेभेन समिट फाउन्डेशनको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माण भएको छ । समिटको ४५ लाख सहयोगमा बर्थिङ सेन्टर निर्माण भएको हो । फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेकोमा सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र […]