लगनशीलता र इमान्दारिताले सफलताको शिखर चुमेका सुनिलबाबु

इमानदारीताका साथ निरन्तर कडा परिश्रम र मेहेनत गरेमा असम्भव भन्ने के नै रहेछ र । जीवनमा भाग्यले साथ नदिँदा पनि इमानदारीताका साथ परिश्रम गरेमा सफलता भन्ने चिज टाढाको विषय पनि त रहेनछ । भनिन्छ नी, हुने बिरुवाको चिल्लो पात । हो, सानैबाट मिहेनत र संघर्षमा विश्वास गर्ने सुनिल बाबु खड्काको जिवनमा यो भनाई ठ्याक्कै मेल […]

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले […]

नेपालमा १० अर्ब लगानी भित्र्याउन एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रियामा हस्ताक्षर, हाल सम्म डेढ अर्ब बढीको प्रतिबद्धता

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, […]

संकटको बेलामा खरो रुपमा उत्रीएर एनआरएनले आफनो औचीत्यता पुष्टि गर्‍यो : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपाली संघले कोभिड १९ मा खेलेको भूमीका प्रशंसायोग्य रहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले कोभिड महामारीमा एनआरएनले बलियो उपस्थिती देखाएर संघले आफनो औचीत्यता पुष्टि गरेको बताउनुभयो । ‘संकटको बेलामा पनि खरो रुपमा उत्रीएर संघले आफनो औचीत्यता पुष्टि गर्‍यो’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रतिकुलताकाबीच पनि नेपालको आर्थिक, विकासमा एनआरएनएले […]

भारतको नयाँ नक्सा प्रति एनआरएनएको आपत्ति, गर्यो विश्वभरिका नेपालीलाई विरोधमा उभिन आह्रवान

काठमाडौं :  विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभरीका गैर आवासीय नेपालीलाई मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिन आह्रवान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति जारी गर्दै विश्वभरीका गैर आवासीय नेपालीलाई सो आह्रवान गर्नुभएको हो । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग […]

कसरी बित्यो एनआरएनए नवनिर्वाचीत कार्यसमितिको एक साता ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी दुई वर्षे कार्यकालको लागि नवनिर्वाचीत कार्यसमितिले पदभार ग्रहण गरेको एक साता बितेको छ । १८ तारिखमा निर्वाचन सम्पन्न भई अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिले पद्भार समालेको हो । नवनिर्वाचीत कार्यसमितिले एक साता कसरी बितायो ? के कस्ता नयाँ उपलब्धी हासिल गर्यो ? अर्थात के कस्ता […]

एनआरएनए नवनिर्वाचीत कार्यसमितिले बढायो सक्रियता, दैनीक नयाँ उपलब्धीमा केन्द्रित हुँदै

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नयाँ कार्यसमितिले आफनो सक्रियता बढाउँदै लगेको छ । नवौ विश्व सम्मेलनबाट कुमार पन्तको नेतृत्वमा नवनिर्वाचीत कार्यसमितिले आफनो बलियो सक्रियता देखाउँदै आगामी एनआरएनएका मार्गचित्र कोर्न ब्यस्त देखिएको हो । विशेष गरि सरकारी निकाय तथा विभिन्न वित्तिय संघसंस्थासँगको सम्बन्ध, सहकार्य र आपसी सझदारीमा केन्द्रित हुँदै नयाँ कार्यसमितिले नयाँ ढंगले […]