प्रियंकाको ‘मायाको खेल’ गीत रिलीज (भिडियो )

काठमाडौँ : गायक मोहन राईको मायाको खेल बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपेन्द्रनाथ शर्माको शब्द तथा कन्काइस्ट राईको संगीत रहेको छ । सुमित राज भट्टको छायाँकन, सुस्मा कोइरालाको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी , डा.दिजान र कुसुमको अभिनय रहेको छ । राजेन्द्र महर्जनको निर्देशनमा तयार भएको गीतको भिडियोलाई भिपलभ आर पोखरेलले संपादन गरेका हुन् ।


प्रकाशित | ७ असार २०७६, शनिबार ११:५६