गृहले गर्यो २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित )

काठमाडौंः गृह मन्त्रालयले विभिन्‍न २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ । सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो । उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १२:५४