वर्षा र आकाशको अभिनय रहेको ‘लाखौ सपना’ बोलको गीत सार्वजनिक

काठमाडौं : चर्चित फिल्म निर्देशक मिलन चाम्सले निर्देशकले ‘लाखौ सपना’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेम मोक्तान तामाङ र गायिका प्रबिशा अधिकारीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको अभिनय रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् । नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई राज महर्जन कोरियोग्राफी रहेको छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार १८:५२