आज विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय बाल दिवस

काठमाण्डौ : आज विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय बाल दिवस मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाइँदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ । बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्ु भन्ने नाराका साथ आज मनाइने गरिन्छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०९:४९