इटहरीका मेयर द्धारिकलाल चौधरीले आफनो बोली फीर्ता लिए (बिज्ञप्तिसहित)

काठमाडौं : इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले आफूले यसअघि सञ्चारमाध्यममा आवेगमा आएर बोलेको कुरा फीर्ता लिनुभएको छ । मेयर चौधरीले एक प्रेस बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘आम सञ्चार जगतमा पर्न गएको चोट प्रति दुख:  ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको ब्यक्त विचार फीर्ता लिन चाहान्छु ।’ हेर्नुहोस बिज्ञप्ति जस्ताको तस्तै:-


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १९:४६