यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज जेष्ठ २२ गते बुधबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ र ब्रिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ १८ पैसा र बिक्रिदर १४० रुपैयाँ ९४ पैसा रहेको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार १०:३५