प्रकास सपुतको ‘गलबन्दी’ गीत युट्युवको ट्रेन्डिङ नम्बर एकमा (भिडियोसहित )

काठमाडौं : प्रकाश सपुतले गलबन्दी सार्वजनिक भएको एक सातामै दर्शकको माया अपार पाएको छ । हप्ता दिनमै ६२ लाख बढिले यो भिडियो हेरिसकेका छन् । आज सम्म आइपुग्दा ६५ लाख भन्दा बढी पुगेका छन् । प्रकाश सपुत र शान्ती श्री परियारको स्वरमा रहेको गीत गलबन्दी यतिबेला युट्युवको ट्रेन्डिङ नम्बर एकमा रहेको छ । अन्जली अधिकारीलाई फिचर्ड गरिएको गीत को मेकिङको कारण पनि दर्शकको मन जितेको हो । यती बेला बालकदेखी बृद्ध सबै उमेर समुहका श्रोताको मुखमा गलबन्दीमा झुन्डिरहेको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १२:३१