यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १९ गते आइतबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रिदर १४० रुपैयाँ ६० पैसा रहेको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०९:३४