‘तिम्रो आँखा’ बोलको नयाँ गीतमा बेली डान्सर बिनु शाक्य (भिडियो)

काठमाडौं: काठमाडौं । सन्तोष लामा र बनिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । गायक सन्तोष लामा र गायिका बनिका प्रधानको ‘तिम्रो आँखा’ बोलको नयाँ गीत सार्वजनीक भएको हो । गीतमा बेलि डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल पुष्कर ढुंगानाको प्रेम देख्न सकिन्छ । गीतमा डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १२:२०