एनआरएनए मकाउले पठायो पहिलो चरणको राहत संकलन रकम

मकाउ : बारा र पर्सामा आएको हावाहुरी प्रभावीतको लागि गैर अवाासीय नेपाली संघ (एनआरएनए ) मकाउले पहिलो चरणमा एओपी ३५ हजार ७ सय १७ पठाएको छ । एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार नेपाली झन्डै ५ लाख रुपैयाँ वरावरको रकम पठाइएको हो । एनआरएनएको केन्द्रीय खातामा सो रकम पठाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

 


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १५:५७