आर्थिक वृद्धि ८.५ प्रतिशत

काठमाडौं : आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशत लक्ष्य रहेकोमा आगामी वर्ष ०।५ प्रतिशत मात्र आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । यस्तै मुद्रास्फिती ६ प्रतिशतसम्म हुने अनुमान सरकारको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार २०:०२