बजेट २०७६/७७ : रेल र मेट्रो रेल बनाउन ७ अर्ब ७० करोड बजेट

काठमाडौं: सरकारले रेलमार्ग र मेट्रो रेल निर्माण गर्न ७ अर्ब ७० करोड रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी बर्ष २०७६र०७७ को बजेटमा यस्तो बताएका हुन ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १७:३३