बजेट २०७६ /७७: श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाण्डौ: आर्थिक वर्ष २०७६ ०७७ को बजेटमा श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १७:०४