हावाहुरी प्रभावीत क्षेत्रमा प्रचण्ड : गरे मृतकका परिवारलाई पाँच लाख दिने घोषणा

काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ) हावाहुरी प्रभावीत क्षेत्रमा पुग्नु भएको छ । प्रचण्डले बारा र पर्साका हावाहुरी आँधी प्रभावीत क्षेत्रमा पुगेर मृतकका परिवारलाई पाँच लाख दिने घोषणा गर्नुभएको छ । उहाँले मृतकका परिवारलाई पार्टीको तर्फबाट राहत उपलब्ध गराउने घोषणा गर्नुभएको होे ।

घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको प्रतिकृया दिर्दै घाइतेको उपचारमा कुनै कमी आउँन नदिने बताउनुभयो ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १७:४०