रामेछापमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प

रामेछाप : रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १२:२२