दोलखाबाट नेकपाको पोलिटब्यूरोमा पशुपति चौलागाई मात्र

दोलखा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को पोलिटब्यूरो सदस्यमा दोलखाबाट पशुपति चौलागाई चयन हुनुभएको छ । जिल्लाबाट एक मात्र पोलिटब्यूरो सदस्यमा चौलागाईको नाम अनुमोदन भएको हो । हाल दोलखा क्षेत्र नं. २ प्रदेश सभा सदस्य रहनु भएको चौलागाई यसअघि पनि तत्कालीन एमालेको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १०:५३