काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । करिब २ बजेर १० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस विषयमा थप विवरण आउन बाँकी छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १४:२८