करेन्ट लागेर एकको मृत्यु

गोरखा : गोरखाको गण्डकी गाउँपालिका ३ फुजेल एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर ३१ वर्षीय भुवन अधिकारीको मृत्यु भएको हो। अधिकारी विद्युत सम्बन्धी काम गर्दै आएका थिए ।  कुखुरा फार्ममा लाइन जोड्ने क्रममा बिजुली सर्ट भएर उनको मृत्यु भएको प्रहरील जनाएको छ प्रहरी प्रमुख भोला रावलका अनुसार उनको शव पोस्टमार्टमका लागि सदरमुकामतर्फ ल्याइएको छ ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०९:१४