चट्याङ लागेर तीन जना घाइते

सिन्धुली: चट्याङ लागेर तीन जना घाइते भएका छन् । जिल्लाको तिनपाटन गाउपालिका–७ आरुबोटेका चट्याङ लागेर तीन जना घाइते भएका हुन भने पाँचवटा पशु चौपायको ज्यान गएको छ । तिनपाटन गाउपालिका–७ आरुबोटेका उखमाया लामिछाने, ज्ञानबहादुर मसराङ्गी मगर र सितामाया सार्की घाइते भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०९:४७