नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त हुनु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको हो । मुख्य प्रशिक्षकका लागि उहाँसहित १० जनाको आवेदन परेको थियो ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार ०९:१०