नदीमा डुवेर दुई बालकको ज्यान गयो

धनगढी: नदीमा नुहाउन गएका दुई बालकको डुवेर ज्यान गएको छ ।  जिल्लाको लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेका छन ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १७:०६