भक्तपुर । सूर्यविनायकमा विविध कार्यक्रमको आयोजना गरि विश्व वातावरण दिवस मनाइएको छ ।

पूर्व सन्ध्यामा आइतबार वृक्षारोपण तथा फोहोरमैला ब्यवस्थापनसम्बन्धी अन्तरक्रिर्या कार्यक्रम आयोजना गरियो भने मंगलबार आज विविध कार्यक्रम गरि मनाइएको हो ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा नगर क्षेत्रभित्रका विभिन्न विद्यालयहरुले पनि सन्देशमूलक कार्यक्रम गरि यो दिवस मनाएका छन् ।















प्रकाशित | २२ जेष्ठ २०८०, सोमबार २०:३३