भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले जनगुनासो नआउने गरि फोहोरमैला ब्यवस्थापन गर्न सरोकार संस्थालाई निर्देशन दिनु भएको छ । आफु जनताको प्रतिनिधि भएकाले जनताको हितका लागि समर्पित भएर काम गरिरहेको बताउनुहुँदै फोहोरमैला ब्यवस्थापनमा जनगुनासो आइरहेकोप्रति सरोकार संस्थाको ध्यानआर्कषण गराउनु भयो । विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोरमैला ब्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले … Continue reading सूर्यविनायकमा फोहोरमैला ब्यवस्थापन सम्बन्धी अन्तरक्रिर्या, जनगुनासो नआउने गरि काम गर्न सरोकार संस्थालाई मेयर थापाको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed