भारतबाट २३ नेपाली चेलीको उद्धार

झापा : भारतको उत्तरी राज्य मिजोरमबाट २३ नेपाली चेलीकाउ उद्धार गरिएको छ । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका उनीहरुलाई भारतीय सरकारको सहयोगमा उद्धार गरिएका हो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने लैजाने गरेका छन् ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १७:१५