सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

काठमाडौं:   बजारमा आज सुनको तोलामा ५९ हजार ७०० मा कारोबार भएको छ । छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १३:०१