आज पहाडी जिल्लामा आपसमा रङ खेलेर होली मनाइँदै

काठमाडौं -आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।


प्रकाशित | २२ फाल्गुन २०७९, सोमबार १०:३२