डोलेश्वको निर्वाचीत कार्यसमितिलाई मेयर बासुदेव थापाद्धारा बधाई तथा शुभकामना ज्ञापन

भक्तपुर : केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत निर्वाचीत हुनु भएको छ ।

No description available.

बरिष्ठ उपााध्यक्षमा आत्माराम थापा, उपाध्यक्षमा रामेश्वर बोहरा, महासचिवमा हरिशरण बस्नेत र सह–कोषाध्यक्षमा केदारप्रसाद उपाध्याय (सत्याल) निर्वाचीत हुनु भएको छ ।

No description available.

त्यस्तैगरि, महिला सदस्यमा तारा खड्का बस्नेत र रेखा थापा, खुला सदस्यमा हरिहर ढुंगाना, राकेश थापा, बद्रि बहादुर भट्टराई, राजेन्द्र त्वाती, हरिचन्द थापा र दिपबहादुर तामाङ निर्वाचित हुनु भएको छ ।

No description available.

चार वर्षे कार्यकाल रहने यस समितिको महिला उपाध्यक्षमा निर्मला सन्जेल, सचिवमा कविराम थापा र घनश्याम थापा, कोषाध्यक्षमा रत्न प्रसाद छुकाँ निविरोध निर्वाचित हुनु भएको थियो ।

No description available.

उता निर्वाचीत कार्यसमितिलाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको छ । आफै पनि सदस्य रहनु भएको मेयर थापाले पनि मतदान गर्नु भएको थियो ।


प्रकाशित | ८ माघ २०७९, आईतवार ०६:५६