सरकार गठनका लागि प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्नु भएको छ ।

No photo description available.

This image has an empty alt attribute; its file name is ss-1024x488.jpg

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा दावी पेश गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is 2-1-1024x683.jpg

चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नु भएको थियो ।


प्रकाशित | १० पुष २०७९, आईतवार १७:३६